घरभित्र रहेका लत्ताकपडा र खाद्यान्नसमेत जलेका छन् । शुक्रबार राति भएको घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएका छन् ।
सिन्धुली । सिन्धुलीको महाभारत र चुरे क्षेत्रमा निर्माणधिन सडकहरुका कारण जंगल क्षेत्र अत्याधिक दोहन भएको छ । जिल्लाका पहाडी क्षेत्रहरुमा सडक विस्तारका कारण वातावरणीय विनास र भूक्षयको समस्या बढेर गएको
चितवन, मंसिर २३ । चितवन राष्ट्रिय निकुञ्जले साढे तीन करोड रुपैयाँको लागतमा घाँसे मैदान बनाउने भएको छ । जंगलभित्र घाँसे मैदानको अभाव भएपछि वन्यजन्तुहरु बस्ती क्षेत्रमा प्रवेश गर्ने जोखिमका कारण
चितवन, मंसिर २० । एकसिंगे गैंडा संरक्षणमा चुनौती थपिइरहँदा चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले पुष्पा नाम गरेकी गैंडाको बच्चालाई उद्धार गरी हुर्काउन थालेको छ । अलपत्र अवस्थामा फेलापरेको उक्त गैंडाको
खोटाङ, असोज २५ । खोटाङमा अरिङगालको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
काभ्रे, असोज १४ । काभ्रेको बनेपामा दुईजनाले झुन्डिएर ‘आत्महत्या’ गरेका छन् । इलाका प्रहरी कार्यालय बनेपाकाअनुसार बनेपा नगरपालिका–११ का ५५ वर्षीय खोलप्रसाद दाहाल र बनेपा–८ का ३५ वर्षीय मञ्जिल पोटेले