काठमाडौं, कात्तिक ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले