१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जगदीशपुर तालमा पाहुना चराको आगमन

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको जगदीशपुर तालमा चराहरूको आगमन सुरू भएको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चीन, मंगोलिया तथा रुसको साइबेरियाबाट चराहरु आउने गर्दछ्न् । जाडो छल्न