६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आज जनआन्दोलन दिवस

काठमाडौं । आज जनआन्दोलन दिवस अर्थात् पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको दिन । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको यस दिनको सम्झना गर्दै जनआन्दोलन दिवस मनाउन शुरु गरिएको हो । विसं २०४६