२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकपुरमा जनमत पार्टीको थ्रेट, सुरक्षा व्यवस्था कडा

जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो । कात्तिक ४

प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिए

जनकपुर, कात्तिक ५ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरुले गरेको दुव्र्यवहारको विरोधमा प्रदेश २ का इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले

जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता, आपराधिक कार्य गरेको आरोप

कुशवाहालाई कार्यालयबाटै नियन्त्रणमा लिएर कुटपिट गरी अर्धनग्न बनाउँदै हिलो पोतेर नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना नेता/कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको हो ।

सिके राउतका कार्यकर्ताद्वारा जनकपुरमा खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर नगर परिक्रमा

बाटो ग्राभेलको माग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उप–महानगरपालिकामा तोडफोड समेत गरेका थिए ।

जनकपुरमा कोजाग्रत पूर्णिमा मनाइँदैछ

जनकपुर, कात्तिक ३ । जनकपुरधामस्थित जानकी मन्दिर सहित नगरका विभिन्न मठ मन्दिर र घर– घरमा हर्षोल्लासकासाथ बुधबार कोजाग्रत पूर्णिमा मनाइँदैछ । कोजाग्रतको अवसरमा जानकी मन्दिरमा प्रत्येक वर्ष झै यसवर्ष पनि

दशैंका लागि जुट्यो जनकपुर

काठमाडौं, असोज २१ । नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । बडा दशैंको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो ।

दही चिउरा सक्खरसहितको प्रसाद खाएर जितिया पर्वको आज समापन गर्दै

जनकपुर । मिथिलाञ्चललगायत तराई क्षेत्रमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर

पूर्वयुवराज्ञी शाहद्धारा प्यूरिफाइ बोतल वितरण

जनकपुर, असोज ४ । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित एक विद्यालयका छात्राहरुलाई खानेपानी शुद्ध गर्ने प्यूरिफाइ बोतल वितरण गर्नुभएको छ । उहाँले जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई

जनकपुरमा पतिको दीर्घायुका लागि बटसावित्री पर्व मनाइँदै

जनकपुर । पतिको दीर्घायुका लागि मिथिलाञ्चल क्षेत्रका विवाहित महिलाले बटसावित्री पर्व आज हर्षोल्लासका साथ मनाइरहेका छन् । जेठ औंंसीका दिन अटल सौभाग्यको कामना गर्दै वरको रुखमा जलाभिषेक गरी निराहार उपवास

प्रदेशसभाद्वारा प्रदेश–२ को नाम र राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान

जनकपुरधामलाई स्थायी राजधानी तोक्ने विषयमा राजनीतिक सहमति गरिए पनि यो प्रस्ताव पनि अस्वीकृत भएको थियो । यो प्रस्तावको पक्ष र विपक्षमा ५२–५२ मत आएको थियो भने तीन वटा मत बदर