८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल बन्दले सुदूरपश्चिमको जनजीवन पनि प्रभावित

बैतडी । एमसीसीको विरुद्धमा रहेका पाँच राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेकोछ । सो बन्दले गर्दा यहाँको जनजीवन समेत प्रभावित भएको हो ।बुधबार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिम प्रदेशका