काठमाडौं, माघ २१ । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताउनुभएको छ । शहरी विकास मन्त्रालयले बुधबार आयोजना गरेको जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रियामा मन्त्री साहले
सप्तरी । जिल्लामा जनता आवास कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ । आवासविहीन अतिविपन्न दलित समुदायलाई शौचालयसहितको निःशुल्क पक्की आवास निर्माण गर्न सञ्चालित ‘जनता आवास कार्यक्रम’ कार्यान्वयन फितलो देखिएको हो ।
ताप्लेजुङ, इलाम, असोज ३ । ताप्लेजुङमा सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत् सेवाग्राहीले समयमै भुक्ताती नपाउँदा हैरानी खेप्नुपरेको छ । कार्यविधिअनुसार रकम नदिएर सरकारले विपन्न नागरिकलाई ऋण बोकाएको उनीहरुको गुनासो