१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा नेपाल खारेजीको माग गर्दै अदालतमा रिट

काठमडौं, असार २७ । जनता समाजवादी पार्टी (जसपा) नेपाल खारेजीको माग गर्दै अदालतमा रिट पुगेको छ । तत्कालीन राजपाको उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरुले तत्कालीन राष्ट्रिय जनता पार्टी

जसपा फुटाउन दुबै पक्षका नेता सहमतः निर्वाचन आयोगलाई भने–हामी मिल्न सक्दैनौं

काठमाडौं, असार २२ । जनता समाजवादी पार्टी, नेपाल अन्ततः विभाजन हुने भएको छ । दुबै पक्षमा रहेका नेताहरु पार्टी फुटाउन सहमत भएका हुन् । जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार

राजनीतिक परिवर्तनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै : उपेन्द्र यादव

काठमाडौं, असार १६ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताउनुभयो । विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले विगतदेखि

निर्वाचन आयोग निष्पक्ष र तटस्थ हुन सकेन–उपेन्द्र यादव

काठमाडौं, असार १ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग निष्पक्ष र तटस्थ नरहेको आरोप लगाउनुभएको छ । मंगलबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष यादवले आयोगले निष्पक्ष

बिमलेन्द्र निधि र उपेन्द्र यादवबीच भेटवार्ता, प्रदेश–२ मा सत्ता सहकार्यबारे छलफल

काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । भेटमा प्रदेश–२ मा सत्ता सहकार्यका सम्बन्धमा छलफल भएको

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं, जेठ १९ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको

ढुंगा–गिटी–बालुवा निर्यातका लागि खुला गर्ने सरकारी निर्णय राष्ट्रघाती–उपेन्द्र यादव

काठमाडौं, जेठ १८ । सरकारले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गरी व्यापार घाटा कम गराउन भन्दै गरेको निर्णयप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष

ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा

जसपामा दोहोरियो मधेशवादी दलहरूको ‘महारोग’, नाटकीय घटनाले मात्र जाेगिने

अब एक अध्यक्षले अर्को अध्यक्ष र तिनका समर्थकलाई पार्टीबाट निष्कासन गर्ने क्रम सुरु हुने देखिएको छ । एकले अर्कोलाई कारबाही गर्न आ–आफ्नो गुट केन्द्रित कार्यकारिणी समितिको बैठकको सहारा लिएका छन्

आफैले नेतृत्व पाए सरकारमा जाने जसपाको निर्णय, कार्यकर्तालाई एकतावद्ध रहन ठाकुर र यादवको आग्रह

काठमाडौं, जेठ ४ । जनता समाजवादी पार्टी (जसपा) मा तत्काल सरकारमा नजाने विषयमा सहमति बनेको छ । पार्टीका दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकाल्दै आफ्नै