१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बहुमतीय सरकारको दावी पेश नगर्नु उचित भएको तीन विपक्षी दलको निष्कर्ष

काठमाडौं, वैशाख ३१ । तीन विपक्षी दलका नेताहरुले बहुमतीय सरकारको दावी नगरेर ठीक गरिएको निष्कर्ष निकालेका छन् । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी

महन्थ–राजेन्द्रको साथमा जसपाका १९ सांसद रहेको दावी, सांसदलाई राखियो रिसोर्टमा

काठमाडौं, वैशाख ३० । जनता समाजवादी पार्टीभित्रको रडाकोमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुई कित्तामा उभिएका छन् । ठाकुरका साथमा राजेन्द्र महतो तथा यादवको साथमा बाबुराम भट्टराई देखिनुभएको छ

जसपाका पदमुक्त ४ नेताले दिएको रिट सर्वोच्चद्धारा फिर्ता

काठमाडौं, बैशाख १९ । पार्टी कारबाहीमा परेर सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ । कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख

जसपा कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दैछ । केही बेरमा बस्ने कार्यकारीणी सभाको बैठकमा सत्तामा जाने वा नजाने भन्नेबारे छलफल गर्ने जसपाले जनाएको छ ।

माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक : लक्ष्मणलाल कर्ण

काठमाडौं, चैत ४ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो

जसपा संसदीय दलको बैठक जारी

काठमाडौं, फागुन २८ । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको नेता चयन लगायत बारे छलफल हुने नेताहरुले बताएका

जसपाको संसदीय दल बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जसपाको संसदीय दल बैठकलाई महत्वका साथ हेरिएको छ । बैठक

प्रधानमन्त्री र जसपाका नेताहरुसँगको वार्ता सकारात्मक

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उच्चस्तरीय भेटघाट सकारात्मक रहेको

एजेण्डा पूरा भए सत्ता समिकरणबारे छलफल गर्ने : महन्थ ठाकुर

काठमाडौं, फागुन २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समिकरणबारे छलफल गर्ने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै

वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य हुँदैन : उपेन्द्र यादव

काठमाडौं, फागुन २६ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको