६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महिलाको हत्या गरेको आरोपमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन पक्राउ

काठमाडौं । महिला अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष