नवनियुक्त मेयर बालेन्द्र शाहले फोहोर विसर्जन प्रभावित क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभागीय मन्त्री, शीर्ष नेताहरूसँग समस्या समाधानका लागि गरेको प्रयासले अहिलेसम्म आकार पाएको छैन ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका १ सय २१ प्रमुख र
उपमहानगरपालिकाको पहिलो महिला प्रमुख बनेकी हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले अति विपन्न घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गर्नुभयो । मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली
सपथग्रहणपछि नव–निर्वाचित तानसेनका जनप्रतिनिधिहरू पालिकाका प्रमुख, उप–प्रमुखले पालिकाको केन्द्रमा र वडा अध्यक्ष तथा सदस्यहरूले वडा कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो ।
पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताउनुभएको छ । स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरुलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने,
जब–जब चुनाब नजिकिदै जान्छ तब तब जनप्रतिनिधिहरू एक पछि अर्को गर्दै विकास निर्माणका कार्यहरूमा सक्रिय देखिन्छन् । नजिकिँदै गरेको स्थानीय चुनावका कारण स्थानीय प्रतिनिधिहरू उद्घाटन र शिलान्यास गर्न भ्याइ–नभ्याइ छ
कमजोर क्षेत्रलाई बलियो बनाउने रणनीति अन्तर्गत नै एमालेले पछिल्ला दिनहरूमा जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गरिरहेको छ ।
वडाध्यक्ष केसी निलम्बित भएपछि कार्यवाहक जिम्मेवारी दिइएका महिला सदस्य पवित्रा थापासहित वडा सदस्य बाणिन्द्र बहादुर केसी र अमृता बराइलीले काम गर्ने वातावरण नभएको भन्दै फागुन २३ गते सामुहिक राजीनामा दिएपछि