१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिके रावत नेतृत्वको पार्टीले अनिश्चित कालका लागि आव्हान गरेको यातायात बन्दका कारण बर्दियाको जनजीवन प्रभावित

काठमाडौं । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले अनिश्चित कालका लागि आव्हान गरेको दिवाकालिन यातायात सेवा बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । यातायात सेवा ठप्प पार्न भनी परिपत्र

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा पैसा सहयोग गर्न आग्रह

काठमाडौं । जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न आग्रह गरेको छ । सिके राउतले नेतृत्व गरेको पार्टीले विज्ञप्ति जारी गर्दै आन्दोलन र निर्वाचन कोषका लागि

जनकपुरमा जनमत पार्टीको थ्रेट, सुरक्षा व्यवस्था कडा

जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो । कात्तिक ४

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले गर्‍यो मुख्यमन्त्रीको कार्यालय घेराउ

जनकपुर, असोज १८ । प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै सिके राउत जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । प्रदेश २ मा अख्तियारको छापाविरुद्ध जनता समाजवादी पार्टी आन्दोलित रहेको

जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन हुनु भएको छ । पहिलोपटक भएको महाधिवेशनबाट राउत सर्वसम्मतले अध्यक्ष पदका लागि चयन हुनु भएको हो । शनिबार देखि सुरु भएको महाधिवेशनमा

प्रतिनिधिसभा विघटन असामान्य : सिके राउत

भैरहवा, फागुन ९ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई पार्टीले असामान्य रुपमा लिएको बताउनु भएको छ । उहाँले विघटनलाई असामान्य तथा बाध्यात्मक परिस्थितिको रुपमा लिएको बताउँदै