६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बेलायतमा देखिएको भाइरस कोरोना नै हो, नयाँ भाइरस होइन– जनस्वास्थ्यविद् पाण्डे

काठमाडौं । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरस नै भएको बताउनुभएको छ । त्यहाँ देखिएको भाइरस कुनै नयाँ भाइरस नभएको बताउँदै उहाँले भाइरसको स्वरूप मात्र परिवर्तन