१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपमा तैनाथ आफ्ना सेनाको रणनीति बदल्ने अमेरिकाको निर्णय, जर्मनीबाट १२ हजार सेना फिर्ता गर्ने

काठमाडौं । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गरेको छ । जस अन्तर्गत जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति