कैलाली । एक सातादेखि परेको अविरल वर्षाका कारण कैलालीको भजनी क्षेत्र जलमग्न छ । भजनीको वडा नम्बर ३, ५,७ र ८ का नदी किनारका बस्तीहरु पानीले भरिएका छन् । मोहना,
एजेन्सी । लगातार भारी वर्षाका कारण भारतको राजधानी नयाँदिल्ली जलमग्न भएको छ । पछिल्ला दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा राजधानी दिल्ली जलमग्न भएको
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले मोरङको विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातारको वर्षाले आसपासका नदीमा पानीको सतह बढ्दा विमानस्थल क्षेत्रमा बाढी पसेको हो । विमानस्थलको पश्चिमतर्फबाट बग्ने केसलीया
चितवन । निरन्तरको वर्षाले ढलको निकास नहुँदा चितवनको भरतपुर सरकारी अस्पताल जलमग्न भएको छ । अस्पताल परिसर र विरामी उपचार कक्षमा पानी पसेको छ । अस्पतालको आकस्मिक कक्षलगायतका विभिन्न वार्डभित्र
चितवन । ढल निकासको उचित व्यवस्थापनको अभावनमा चितवन भरतपुर १० मा रहेका अधिकांश सरकारी कार्यालयहरु जलमग्न भएका छन् । सरकारी कार्यालय प्रवेशमै पानीको ताल परेपछि सेवाग्राही र कर्मचारी दुवैलाई समस्या
काठमाडौं । पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले
रौतहट । बर्षातको कारण रौतहटको चन्द्रनिगाहपुरसमेत डुबानमा परेको छ । चन्द्रपुर नगरपालिका भित्रको पुरानो राजकुलो मासिएका कारण सडकसमेत जलमग्न भएको छ । पानीको निकासका लागि चन्द्रपुर नगरपालिका र सडक डिभिजन