खिलनाथ ताजपुरीयाकाठमाडौं, असार ६ । जनता समाजवादी पार्टीका दुई समूह आ–आफ्नो बाटो लाग्ने अवस्थामा पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि एक अर्का विरुद्ध लाञ्छना लगाउँदै आएका
यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।
काठमाडौं, असार ४ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २
काठमाडौं, असार ३ । पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक हुने जिकिर गर्नुभएको छ । अध्यक्ष ठाकुरले हिजो एक विज्ञप्ति
यसअघि गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई धारमा बाँडिएर आधिकारिताको दावी गर्दै निर्वाचन आयोग पुगे ।
काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेजी गरेको छ । आयोगले दुबै अध्यक्षको कारवाही गरिपाउँ भनि निवेदन गरेको व्यहोरा कानुनसम्मत्
काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ । सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा
अक्कल कुँवरकाठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गर्नु भएको छ । मुख्यमन्त्री राउतले एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जनालाई