जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।
ईमेज टेलिभिजनसँग कुरा गर्दै जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो ।
प्रधानमन्त्रीले सरकारमा आएर सँगै काम गर्न आग्रह गर्नुभएको र आफूहरूले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको कर्णले बताउनुभयो ।
नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो ।
मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।
उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार पुन: स्पष्टिकरण
पार्टी अध्यक्ष यादवले पार्टीको विधान धारा ४९ बमोजिम अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी बैठक बस्दैछ । जसपा नेता मोहम्मद इश्तियाक रायका अनुसार जसपा कार्यकारिणी बैठक आज बस्न लागेको हो । यो बैठक पूर्वनिर्धारित हो ।
तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।
काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका सन्दर्भमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । आफैलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएका बेला पनि