निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताउनुभयो ।
कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।