काठमाडौं । इण्डोनेसियाले राजधानी सार्ने निर्णय गरेको छ । हालको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा पूर्वी कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउने सम्बन्धि विधेयक त्यहाँको संसदले पारित गरेको