काठमाडौं । मनाङ मसर््याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत
आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन् । असोज ३ गतेका लागि तय भएको ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल
चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको जानकारी दिनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो ।
काठमाडौं । जीपको ठक्करबाट सहपाठीको मृत्यु भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । आज बिहान स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट कोटेश्वर क्याम्पसमा
ललितपुर । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका
काठमाडौं, कात्तिक ६ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक
काठमाडौं, असोज ३ । पाँचौं संविधान दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले जावलाखेलस्थित झन्डै २०० वर्गमिटर रहेको सार्वजनिक जग्गामा वृद्ध, बालमैत्री पार्क निर्माण सुरु गरेको छ । शनिबार एक कार्यक्रम गरी
काठमाडौं, भदौ १८ । ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुन
काठमाडौं, साउन १९ । ललितपुर महानगरपालिकाको वडा नम्बर ४ जावलाखेलमा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सोमबार पार्क निर्माणको शिलान्यास गर्नुभयो । भदौ २५ गतेसम्म