एजेन्सी । भारतीय अभिनेता जितेन्द्र शास्त्रीको निधन भएको छ । जीतु भाइ भनेर चिनिने जितेन्द्रको शनिबार निधन भएकाे हाे । उनले धेरै फिल्ममा आफ्नो दमदार अभिनयले छुट्टै छाप छोडेका थिए