काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो