१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एकै दिन ४६ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादीहरु एकै दिन पक्राउ परेको छ । मुद्दामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले

बागलुङमा पहिरोका कारण तीन घर विस्थापित

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक भासिदा गएको पहिरोका कारण

स्याङ्जामा १५ वर्षीया युवतीलाई जबरजस्ती गर्ने चार पक्राउ

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव

सिन्धुपाल्चोकमा दुर्घटना न्यूनिकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । सवारी दुर्घटना कम गर्न बन्देउमा सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा जनस्वास्थ्य कार्यालयको समन्वयमा चौतारा