१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सर्वाेच्चका न्यायाधीश बमकुमार श्रेष्ठको ‘जीवनको पाना’ गीत सार्वजनिक

गोल्डन क्रियसन युट्युब च्यानल बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे हाे । गीतमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका बेनिसा पाैडेलकाे स्वर छ ।