काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ । चितवनमा हिजो बसेको बोर्ड बैठकले असोज अन्तिममा साधारण सभा गर्ने निर्णय गरेको हो ।