६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मलकाे अभावले उत्पादन घटेसँगै जुट खेतीका किसान निराश

काठमाडौं । गत वर्ष जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट असन्तुष्ट भएका छन् । मलको अभावका कारण उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्न थालेकाे