रौतहट । माग सम्बोधन नभएको भन्दै जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ । शुक्रबार रौतहटको गौरमा रहेको जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । आगजनीबाट