६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


फिल्म ‘वार २’ मा ऋतिक रोशन र जूनियर एनटीआर आमने-सामने

एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जूनियर एनटीआर फिल्म ‘वार २’ मा आमने-सामने हुने भएका छन् । भारतीय अभिनेता ऋतिक र टाइगर श्राफ अभिनित फिल्म ‘वार’