शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उहाँलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिनुभएको थियो ।