एजेन्सी । उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका छन् । योनहाप न्यूजका अनुसार जेसीएसले एक अज्ञात प्रक्षेपण फायर गरेकाे