२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा पाँच महिना यताकै उच्च कोरोना संक्रमित, नेपाल पनि जोखिममा

सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै भइसकेको छ । यसमा सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ

डढेलो नियन्त्रण नहुँदा राजमार्गका सवारी जोखिममा

धुलो र डढेलोको धुँवाले वायुमण्डल ढाकिँदा जिल्लाभरको जनजीवन कष्टकर बनेको छ । सिमरा विमानस्थलको नियमित उडान पनि अवरुद्व भएको छ । स्थानीय व्यक्तिहरूमा स्वावप्रश्वास र आँखाको समस्या देखिन थालेको छ

सुदूरपश्चिममा कोरोना संक्रमण पुनः फैलन सक्ने जोखिम

बिराज रोस्यारा कैलाली । भारतमा कोरोना संक्रमण तीव्र भएपछि कोरोनाको त्रास र आफ्नो मौलिक पर्व मनाउने भन्दै रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्कन थलेका छन् । सिमाबाट दैनिक

जलवायु परिवर्तनले नेपालका २१ हिमताल फुट्ने जोखिम, १ सय किलोमिटरसम्म क्षति पुर्‍याउन सक्ने

त्यस मध्ये एउटा भारतमा, २५ ओटा चीनमा र २१ वटा नेपालभित्रै छन् । चीनमा रहेका हिमताल विष्फोट भएको अवस्थामा पनि क्षति नेपालतर्फ नै बढी हुनेछ । २ हजार ७० वटा

भारतबाट भित्रिने नेपाली बढे, नाकामा सजगता नअपनाउँदा पुनः उच्च जोखिम

भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका व्यक्तिहरूको एन्टीजेन परीक्षण गरे पनि अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्दा

कोभिडको जोमिख भयो, खादा र माला लगाउन बन्द गरौं– डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सार्वजनिक कार्यक्रममा खादा एवं माला लगाइदिन र फूल दिने काम बन्द गर्न आग्रह गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले

पाथीभराको डढेलो थप फैलने जोखिम घट्यो

ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ । आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि फैलनबाट रोकिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद

अपांगता मैत्री विपद् जोखिम न्यूनीकरण मार्गदर्शन हाते पुस्तक तथा मोबाइल एप तयार गरिने

काठमाडौं, असोज २१ । अतुल्य फाउन्डेसनले युएसएडको ‘तयार नेपाल’ परियोजनाको सहकार्यमा अपांगता भएका व्यक्तिहरुका लागि सार्वजनिक सुरक्षा विषयमा भर्चुअल कार्यशाला आयोजना गरेको छ । यस परियोजनाको मुख्य उद्देश्य अपांगता भएका

रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति, उपत्यकामा कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, असोज २१ । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै गत चैतदेखि स्थगित गरिएका परीक्षा

बन्यजन्तु तथा बन्यजन्तुको अंगको तस्करी बढ्यो

काठमाडौं । पछिल्लो समय बन्यजन्तु तथा बन्यजन्तुको अंगको तस्करी बढ्दै गएको छ । कडा कानूनी व्यवस्थाका बावजुद संरक्षित बन्यजन्तुको अबैध कारोबारमा कमी आउन सकेको छैन । बन डिभिजन कार्यालय काठमाडौले