काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा आइतबार बिहानदेखि उडेको तारा एयरको विमान अझै भेटिएको छैन । आइतबार बिहान ९ बजेर ५५ मिनेट जाँदा जोमसोमतर्फ लागेको विमान जोमसोम विमानस्थलको टावरसँगको
कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।
सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।
सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
लगातारको वर्षासँगै करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।
म्याग्दी, भदौ २८ । मुस्ताङी स्याउको बजार विस्तार हुँदै गएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म सडकमार्ग जोडिए पछि मुस्ताङी स्याउले देशैभर बजार पाउन थालेको हो । बजारमा मुस्ताङी स्याउ