२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आफ्नो कार्यकालको सय दिनमा १० करोड खोप उपलब्ध गराउने बाइडेनको घोषणा

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना भाइरस विरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना अघि सार्नुभएको छ । बाइडेनले आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप बाध्यकारी नबनाइनेः जो बाइडेन

एजेन्सी, मंसिर २० । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिन बाध्यकारी नबनाइने बताउनुभएको छ । खोप उपलब्ध भएपछि सबैले व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने निर्णय गर्न

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको महान्यायाधिवक्ता कार्यालयको स्पष्टीकरण, परिणाम स्वीकार्न सुझाव

काठमाडौं । अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ । राष्ट्रपति पदमा पराजित डोनाल्ड ट्रम्पले आफ्नो पकड भएका विभिन्न राज्यमा धाँधली गरेर पराजित गरेको

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

विलमिङटन, मंसिर १५ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी

ह्वाइट हाउसको संचार टोलीमा सबै महिला हुने बाइडेनको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गर्नु भएको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता

ट्रम्प ह्‌वाइट हाउस छाड्न तयार रहेको संकेत

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजित भएपछि पहिलोपटक ह्‌वाइट हाउसबाट बाहिरिन तयार रहेको संकेत गर्नुभएको छ । इलेक्टोरल कलेजले डेमोक्रेटका उमेदवार जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति भएको पक्का

बाइडेनले ल्याए जोन केरीलाई जलवायु परिवर्तन विभाग प्रमुखमा, जानेट एलेनलाई अर्थ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले अमेरिकी पूर्व विदेशमन्त्री जोन केरीलाई जलवायु परिवर्तन विभागको प्रमुख बनाउने निर्णय गर्नुभएको छ । यसैगरी अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी एन्टनी ब्लिंकेनलाई दिने निर्णय

‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको

फेसबुक र ट्विटरले अमेरिकी राष्ट्रपतिको अकाउन्ट बाइडेनलाई हस्तान्तरण गर्ने

एजेन्सी, मंसिर ८ । सामाजिक सन्जाल ट्विटर र फेसबुकले अमेरिकी राष्ट्रपतिको अकाउन्ट आगामी जनवरी २० देखि नै जो बाइडेनको प्रशासनलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । दुवै प्लेटफर्ममा @POTUS अकाउन्ट

बाइडेन एरिजोनामा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

वासिङटन, कात्तिक २८ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनुभएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नुभएका बाइडेनको