काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएकाे निर्वाचनमा एशाेसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी हुनुभएकाे छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी श्रेष्ठ एशाेसिएट तर्फको उपाध्यक्षमा निर्वाचित हुनुभएको