काठमाडौं । इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाकिएको छ । साथै लाभा निरन्तर बगिरहेको छ । ज्वालामुखी विस्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ
काठमाडौं । अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेकाे छ । करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय