काठमाडौं । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट चार जनाको मृत्यु भएको हो । सातजना बिरामी परेका छन् । झाडापखालाबाट
काठमाडौं । गर्मी तथा बर्षायाम सुरु भएसँगै हैजा तथा झाडापखालाको प्रकोप हुने जोखिम हुन्छ । सामान्यतया झरी पर्दा पानी दुषित हुने खानपानको तालमाल नमिल्दा झाडापखालाले ज्यान समेत लैजाने गरेको छ
परासी । नवलपरासीको रामग्राम नगरपालिका–१८ को पम्फापुर गाउँमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट बिरामी भएका १८ जनाको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झाडापखालाले प्रकोपको रूप लिने देखिएपछि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल वर्षाका कारणले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै
कपिलवस्तुमा फैलिएको झाडापखाला र हैजा अझै पूर्ण नियन्त्रणमा आउन सकेन, साझा योजना बनाउँदै पालिकाहरुकपिलवस्तु, कात्तिक ९ । कपिलवस्तुमा देखिएको हैजा र झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाहरुले सहकार्य गर्नु
सरकारको आलोचना हुने भयले विज्ञप्ति निकाल्ने मन्त्रालयले अस्पतालमा चिकित्सकको व्यवस्था गरिदिए प्रकोप नियन्त्रणमा आउथ्यो कि ?
खानेपानी संस्थानले वितरण गरेको पानी र घर–घरमा गाडिएका कलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो ।
काठमाडौं, असोज ३१ । दुई हप्तादेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झडापखालाका कारण अहिलेसम्ममा कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ वडाका गरी चार
एक हप्तादेखि ७ सय ५ जना झाडापखालाका बिरामी शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराइरहेका छन् ।
कपिलवस्तु, असोज २२ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला प्रकोपबाट बिरामी परेका ५०९ जनामध्ये ४२८ जना उपचारपछि निको भई घर फर्केका छन् । बाँकी ४४ जना भने उपचाररत छन् । चिकित्सक