अस्पताल बाहेका स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा पनि झाडापखालाका ५० भन्दा बढी बिरामीको उपचार भइरहेको छ ।
३५ शय्याको अस्पतालमा अहिले ८२ जनाको उपचार भइरहेको छ । शय्या अभाव भएपछि बाँकीलाई भुइँमा राखेर उपचार गराइएको छ ।
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन् । गत मंगलबार रातिदेखि झाडा पखालाको संक्रमण शुरु भएकोमा हिजो एकै दिन एक सय बढी बिरामी थपिएका छन् ।
अहिलेसम्म अस्पताल सँग सम्पर्कमा आएका बिरामीको सख्या ३ सयभन्दा बढी पुगेको छ । स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको संख्या एक सयभन्दा बढी छ ।
काठमाडौं, मंसिर ४ । आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस
खोटाङ, साउन १० । खोटाङमा रोटा खोप सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित वडा स्वास्थ्य केन्द्र सोल्मामा शनिबारबाट बालबालिकाका लागि खुवाइने रोटा खोप सञ्चालनमा आएको हो ।