इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा हत्या गरेको दिनमा हरेक वर्ष नेकपाले झापामा शहीदहरूकाे स्मरण गर्ने इतिहास भए पनि यो वर्ष भने एक भएर दिवस मनाउन सकेन ।
काठमाडौं । झापा आन्दोलन भएको ४८ वर्ष पुगेको छ । तर, झापा आन्दोलनका अगुवाहरुको अवस्था भने दयनीय छ । आन्दोलनमा एकसाथ लागेका नेकपाका धेरै नेताले सरकार चलाए । अहिले प्रधानमन्त्री