६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अव्यवस्थित शहरीकरणका कारण झिमरुक फाँट मासिंदै, खाद्यान्न संकट पर्ने चिन्ता

-राजेश जीसी/ईमेजप्यूठान । प्यूठानको सुन्दर झिमरुक फाँट पछिल्लो समय मासिँदै गएको छ । खाद्यान्नको भण्डार मानिने फाँटमा घरहरुको निर्माणले फाँटको सुन्दरता मासिँदै गएको छ भने खाद्यान्न संकट पनि बढ्दै जाने