६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जिल्ला प्रशासन कार्यालयमा झोलुङ्गो

विदुर, भदौ ११ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सुत्केरी र शिशुसहित प्रशासनिक कामका लागि आएका महिलालाई मध्यनजर गर्दै स्तनपान कक्ष र शिशुका लागि झोलुङ्गोको व्यवस्था गरेको छ। कार्यालयको कामका लागि