२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


टर्कीमा बस दुर्घटना १२ जनाको मृत्यु, १९ घाइते

एजेन्सी । टर्कीको मध्य योजगाट प्रान्तमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समाचार एजेन्सीले सोमबार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र अन्य १९ जना घाइते

टर्कीमा राहतका लागि एक चौथाई रकम जुट्याे

एजेन्सी । संयुक्त राष्ट्र संघले टर्कीमा राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाई रकम जुटेको जनाएको छ । टर्कीमा ५५ हजार भन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि

टर्कीबाट ४२ हजार सिरियाली शरणार्थी स्वदेश फिर्ता

एजेन्सी । टर्कीमा बस्दै आएका ४२ हजार सिरियाली शरणार्थीहरु स्वदेश फर्केका छन् । सिरियामा चर्केको गृहयुद्धका कारण टर्कीमा शरण लिन पुगेका उनीहरु गत महिनाको भुकम्पबाट टर्की क्षतविक्षत बनेपछि स्वदेश फर्केको

टर्कीमा फेरी गयो भूकम्प

एजेन्सी । टर्कीमा ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको दुई साता नबित्दै फेरी ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी

नेपालले २२ टन राहत सामाग्री टर्की पठायो

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि पहिलो चरणको राहत सामाग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामाग्रीहरु सोमबार दिउँसो टर्की पठाइएको हो । राहत

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ हजार नाघ्याे

एजेन्सी । टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ। भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ

टर्की र सिरियाको भूकम्प पीडितको मद्दतमा अभिनेत्री एन्जेलिना जोली

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सहयोग गर्ने बताएकी छन् । जोलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भूकम्पग्रस्त क्षेत्रको तस्वीर र भिडियो सार्वजनिक गर्दै

टर्कीमा भूकम्पपछि लुटपाटका घटना बढ्दै, ४८ जना पक्राउ

एजेन्सी । गत साेमबार टर्कीमा भूकम्प गएपछि लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको हाे । भूकम्पका कारण विस्थापितहरु थप मारमा परेकै बेला

टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु, ८१ घाइते

काठमाडौं । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु, २८ घाइते, ५० बढी कामदार फसे

काठमाडाैं । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा करिब २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । खानीमा