६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


टाटा समुहले किन्यो एयर इण्डिया

काठमाडौं । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया निजी व्यापारिक घराना टाटा समुहले लिएको छ । झण्डै एक वर्षसम्म चलेको नेगोसिएसन र प्रक्रियागत झमेलापछि बिहीबारबाट एयर इण्डियाको स्वामित्व आधिकारिक रुपले टाटा