१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्दार उडानमा यात्रुसंग बढी मूल्यमा टिकट बिक्री गरे कारबाही गर्ने

काठमाडौं, साउन ५ । नेपाल वायु सेवा निगमले उद्दार उडानहरुमा यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लकडाउनका कारण