१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टिकापुर हत्याकाण्ड ६ वर्ष पूरा : मुख्य अभियुक्त रेशम चौधरीको रिहाइ माग गर्दै कैलालीमा प्रदर्शन

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको छ । कैलालीको टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज मोर्चाले टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग गर्दै विरोध