१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सामसङले नेपालमा नै टिभी कारखाना खोल्ने

काठमाडौं । विश्वकै अग्रणी दाबी गरिएको इलेक्ट्रनिक्स र स्मार्ट फोनको ब्राण्ड सामसङले नेपालमा नै टिभी कारखाना खोल्ने भएको छ । परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास गरिएको हो