१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश राणामाथि मुद्दामा सेटिङ गरेको अधिवक्ता भट्टराईको आरोप, अघिसारे राजीनामाका १२ कारण

राजनीतिज्ञका मुद्दा आफू र आफूनिकटका न्यायाधीशसँग राखेर बार्गेनिङ गरेको गम्भीर आरोप लगाउँदै भट्टराईले प्रधानन्यायाधीशले नेता बन्न चाहेको पनि बताउनुभयो ।

नेपाल बारको सल्लाहकार बैठक : ३७ मध्ये ३६ जनाले मागे प्रधानन्यायाधीशको राजीनामा

प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीसले राजिनामा दिनुपर्नेमा सबैको मत रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्न सभामुखलाई भट्टराईको आग्रह

काठमाडौं, जेठ १३ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुख अग्नि सापकोटाले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्नि सापकोटाले बोलाएको कानुनविद्हरुसँगको छलफलमा भट्टराईले