१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘जवान’ को टीजर सार्वजनिक

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘जवान’ को टीजर सार्वजनिक भएको छ । फिल्मको टीजरमा अभिनेता खानलाई घाइते अवस्थामा देख्न सकिन्छ । उनको आधा अनुहार व्याण्डेजले छोपिएको छ

‘ए मेरो हजुर-४’ को टीजरमा प्रेम, रोमान्स र विछोडका कथांश

आकर्षक लोकेशन र मन छुने संवादले टीजरलाई सुनमा सुगन्ध थपेको छ । फिल्म २०७९ वैशाख १ गते प्रदर्शन हुने भएको छ ।