काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको आगामी हप्ता सुरु हुने टी–ट्वान्टी ब्लास्ट गुमाउने भएका छन् । सन्दीपले टी–ट्वान्टी ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने