काठमाडौं । दुई दिने राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रममा शुक्रबार लैनचौरमा सम्पन्न भएको छ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको राष्ट्रिय अम्पायर सर्टिफिकेसनमा कुल ३३ जना प्रशिक्षित भएका थिए ।
विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् । २ सय ५६ खेलाडी सहभागगी पुरुष सिंगल्स स्पर्धामा अमरले फाइनलमा विराटनगरका बोधित डिसीलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेका थिए ।
काठमाडौं, साउन २१ । सरकारले ‘लकडाउन’लाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि पनि जुर्मुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई ‘क्वारेन्टिन’मा राखिसकिएको छ भने ब्याडमिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर