काठमाडौं, चैत २ । कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कार्यवाही गरीएको छ । भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेट्रोलियम पदार्थ ओेसारपसार गर्ने सात टेलरलाई कारवाही गरीएको हो ।